हाम्रो बारे

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. बीमा ऐन २०४९ अर्न्तर्गत बीमा समितिबाट २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी २०६४ चैत्र २१ गतेदेखि संचालनमा आएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी जीवन बीमा व्यवसायमा ६ वर्षपछि बीमा समितिबाट जीवन बीमा गर्ने बीमकको रुपमा काम गर्न इजाजतपत्र प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी हो ।

कम्पनीको अधिकृत पुँजी रु १०० करोड रहेको छ । जसमध्ये रु ५२ करोड १२ लाख चुक्ता भइसकेको छ । जसमध्ये संस्थापकहरुबाट ७०% र कम्पनीका कर्मचारी लगायत र्सवसाधारण नेपालीहरुबाट ३०% गरी पुरा गरिएको छ ।

कम्पनीमा ६८ जना संस्थापक शेयरधनीहरु मध्ये ६ वटा संस्थागत संस्थापक शेयरधनीहरु र ६२ जना व्यक्तिगत संस्थापक शेयरधनीहरु रहेका छन् । संस्थागत संस्थापक शेयरधनीहरुमध्ये नेपालका प्रसिद्ध फाइनान्स कम्पनी तथा विकाश बैंकहरु रहेका छन् ।

बाँकी अंश
प्रिमियम क्याल्कुलेटर

Online Premiuum Calculator generate illustration for Premium.

Financial Highlights

समाचार
एशियन लाईफ आजदेखि छैठौं बर्षमा प्रवेश एशियन लाईफ आजदेखि छैठौं बर्षमा प्रवेश
2013-04-03
एशियन लाईफ आजदेखि छैठौं बर्षमा प्रवेश
सबै हेर्नुहोस् »
मुख्यपृष्ठ | धेरै सोधिने प्रश्नहरु | साइट सूची | सम्पर्क | सुझाब

© एशियन लाईफ इन्स्योरेन्स. सर्वाधिकार सुरक्षित
अन्तिम पटक संशोधन गरिएको मिति : मंसिर २० , २०७३