Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment Policies - जीवन रत्न(सीमित भुक्तानी सावधिक )

जीवन रत्न(सीमित भुक्तानी सावधिक )

विशेषताहरू:

न्यूनतम प्रवेश उमेरः १८ वर्ष

अधिकतम प्रवेश उमेरः ६० वर्ष

बीमालेख परिपक्वता अधिकतम उमेरः ७० वर्ष

न्यूनत्तम अवधि: ५ वर्ष

अधिकतम अवधिः ५४ वर्ष

न्यूनतम बीमाङ्कः रु ५०,०००

अधिकतम बीमाङ्कः बीमा गरिने जीवनको वित्तीय अवस्था अनुसार।

बीमाशुल्क भुक्तानी गर्ने तरिकाः वार्षिक, अर्द्धवार्षिक, त्रैमासिक।

चुक्ता मूल्य:

यस बीमालेखले नाफामा भाग लिने र तीन वर्षको बीमाशुल्क भुक्तानी गरेको अवस्थामा चुक्ता मूल्य वा समर्पण मूल्य प्राप्त गर्नेछ। 

ऋण सुविधा:

तीन वर्षको बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बीमालेखको धितोमा कर्जा सुविधा उपभोग गर्न सकिनेछ। 

मुख्य विशेषताः
लामो अवधिको बीमाको लागि छोटो अवधिमै बीमाशुल्क भुक्तानी गरेर चिन्तामुक्त हुने सुविधा 

ठूलो बीमाङ्क रकममा छुट:

बीमाङ्क रकमछुट
रु. २०१,००० देखि रु. ५००,००० सम्म रु. १
रु. ५०१,००० र माथिरु २

भुक्तानी विधिमा छुट

भुक्तानी विधिछुट
वार्षिक२ प्रतिशत
अर्द्ध वार्षिक१ प्रतिशत

थप रोज्न सकिने सुविधाहरु(Riders): 

1. दुर्घटना मृत्यु लाभ(ADB)
2. दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा, स्थायी अपाङता सुविधा(ADB+PTD+PWB)

पहिलो बीमालेख जारी मिति: २०७०/०१/१२