Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment and Whole Life - जीवन संजीवनी (अग्रिम भुक्तानी सावधिक र आजिवन)

जीवन संजीवनी (अग्रिम भुक्तानी सावधिक र आजिवन)

विशेषताहरु
१. न्यूनतम प्रवेश उमेर ः  १८ वर्ष 
२. अधिकतम बीमा समाप्ती उमेर  ः ७० वर्ष
३. बीमा अवधीः  ५,१०,१५,२० वा २५ वर्ष
४.न्यूनतम बीमाङ्क ः रु. ५०,०००/–
५.अधिकतम बीमाङ्क ः  प्रस्तावकको आर्थिक स्थितिको आधारमा गरिनेछ ।
६.बीमाशुल्क भुक्तानी गर्ने तरिकाः  एकल, वार्षिक, अद्र्धवार्षिक र त्रैमासिक 
७. बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम थप÷छुट गरिनेछ ।                                                   
  ठूलो बिमाङ्कमा छुट:

बीमाङ्कबीमाङ्कमा छुट
रु. २,००,००० देखि २,९९,००० सम्म रु.१ प्रतिहजार छुट
रु. ३,००,००० देखि माथि    रु.२ प्रतिहजार छुट

८. बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्क थप÷छुट गरिने छ । 

बीमाशुल्क भुक्तानी तरिकाछुट
वार्षिक बीमाशुल्क भुक्तानी गर्दा    २ प्रतिशत छुट गरिने छ । 
अद्र्ध–वार्षिक बीमाशुल्क भुक्तानी गर्दा   १ प्रतिशत छुट गरिने छ । 
त्रैमासिक एवं SSS(Salary Saving Scheme)  बीमाशुल्क भुक्तानी गर्दा     छुट छैन ।  

 ९. रकम भुक्तानी दिइने अवस्था 
क) बीमालेख चालु रही बीमा अवधी मिति सम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गतको बीमाङ्क रकम तलको तालिकामा  उल्लेख गरिए बमोजिमको किस्ताहरुमा र आर्जित बोनस बीमालेख अवधी समाप्तीमा एकमुष्ठ दिईनेछ । 

बीमा अवधी

५ वर्ष 

 बीमा अवधी
१० वर्ष 
बीमा अवधी
१५ वर्ष
अवधी भुक्तानी
(वर्ष)
अवधी भुक्तानी
(प्रतिशत)  
अवधी भुक्तानी
(वर्ष)
अवधी भुक्तानी
(प्रतिशत)  
अवधी भुक्तानी
(वर्ष)
अवधी भुक्तानी
(प्रतिशत)  
४०% ४३० %३ २० %
 ६०%  ८ ३० %   ६   २० %
   १०   ४० % ९२० %
     १२  २० %
    १५ २० %

बीमा अवधी २० वर्ष  

  बीमा अवधी २५ वर्ष

  अवधी भुक्तानी 
(वर्ष)  
अवधी भुक्तानी 
(प्रतिशत) 
 अवधी भुक्तानी 
(वर्ष)  
 अवधी भुक्तानी 
(प्रतिशत) 
 ४  १५ %     ५  १५ %
 ८  १५ %  १०  १५ %
 १२ १५ %   १५ १५ %
 १६ १५ %  २० १५ %
 २०४० %   २५   ४० %


ख) बीमालेख चालु रही बीमा समाप्ती मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको नियमानुसारको बोनस रकम एकमुष्ठ भुक्तानी दिईनेछ । 
ग) बीमा समाप्त हुने मिति पश्चात बीमित ९९ वर्ष पूरा हुनु अगावै कुनै पनि समयमा निजको मृत्यु भएमा बीमाङ्क रकम थप भुक्तानी दिइनेछ ; 

बीमित ९९ वर्ष पूरा हुन्जेल जीवित रहेमा बीमाङ्क रकम बीमितलाई थप भुक्तानी दिईनेछ , थप बीमाङ्क भुक्तानी पश्चात बीमितको मृत्यु भएमा कुनै रकम प्रदान गरिने छैन । तर यस्तो थप भुक्तानी प्राप्त गर्न बीमालेख अन्तर्गतको सबै बीमाशुल्क भुक्तानी गरिसकेकोे हुनु पर्नेछ । 
  १०. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरुको व्यवस्था गरिएको छ ः

क) दुर्घटना मृत्यु लाभ ADB
ख) दुर्घटना मृत्यु लाभ र अपाङ्ग/अशक्त सुविधाPTD
ग) दुर्घटना मृत्यु लाभ, अपाङ्ग/अशक्त सुविधा र बीमाशुल्क छुट सुविधाADB,PTD,PWB