Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Term Insurance - सरल सुरक्षा (लघु म्यादी)

सरल सुरक्षा (लघु म्यादी)

मुख्य विशेषताहरू:

  1. प्रवेशको समयमा न्यूनतम उमेर: १८ वर्ष
  2. प्रवेशको समयमा अधिकतम उमेर: ६० वर्ष
  3. अधिकतम बीमालेख परिपक्वता उमेर: ६१ वर्ष
  4. पोलिसी अवधि: १ वर्ष
  5. न्यूनतम बीमाङ्क रकम: रु. २,५०,०००
  6. अधिकतम बीमाङ्क रकम: बीमा गरिने जीवनको वित्तीय अवस्था अनुसार।
  7. प्रिमियम भुक्तानी विधि: वार्षिक
  8. बीमाशुल्क दर:
  9. उमेर समूहबीमाशुल्क दर प्रति हजार
    १६ देखि ३० वर्षरु. ३.७५
    ३१ देखि ४० वर्षरु. ४.२५
    ४१ देखि ५० वर्षरु. ६.७५
    ५१ देखि ६० वर्षरु. १३.७५
  10. ठूलो बीमा रकमको लागि बीमाशुल्क रकममा छुट:

    बीमाङ्कछुट दर (प्रति हजार)
    रु.५,००,००० देखि ९,९९,००० सम्मरु. ०.२५
    रु.१०,००,००० देखि ४९,९९,००० सम्मरु. ०.५०
    रु.५०,००,००० देखि ९९,९९,००० सम्मरु. १.००
    रु.१,००,००,००० र माथिरु. १.२५
  11. भुक्तानीका सर्तहरू:

    क. बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क भुक्तानी गरिनेछ।

    ख. बीमाङ्क परिपक्वताको मिति सम्म बीमित जीवित रहेमा कुनै रकम भुक्तानी गरिने छैन।

  12. समर्पण मूल्य र ऋण:  

    यस बीमालेखको कुनै समर्पण मूल्य वा ऋण प्रदान गरिने छैन।