Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment Policies - धन सम्वृद्धि

धन सम्वृद्धि

धन समृद्धि (सीमित भुक्तानी सावधिक योजना)

मुख्य विशेषताहरू:

यस बीमालेखले चुक्ता मूल्य वा समर्पण मूल्य प्राप्त गर्नेछ

यस बीमालेख ऋणको लागि योग्य हुनेछ

यस बीमालेखको परिपक्वता मूल्य हुनेछ

यस बीमालेखले नाफामा भाग लिनेछ

प्रवेश गर्दा न्यूनतम उमेर: १८ वर्ष

प्रवेश गर्दा अधिकतम उमेर: ६० वर्ष

अवधि: १०,१५,२० र २५ वर्ष

अधिकतम बीमालेख परिपक्वता उमेर: ७० वर्ष

न्यूनतम बीमाङ्क: रु. ५०,०००

अधिकतम बीमाङ्क: प्रस्तावकको आर्थिक अवस्था अनुसार

बीमाशुल्क भुक्तानी विधि: एकल, वार्षिक, अर्द्धवार्षिक,

बीमाङ्क रकमको अतिरिक्त/छूट:

ठूलो बीमाङ्कमा छुट:

बीमाङ्कछुट
रु.५००,००० सम्मछैन
रु. ५०१००० देखि २५,००,००० सम्मरु. ०.५
रु. २५,०१,००० देखि रु. ५०,००,००० सम्म रु. १
रु. ५०,०१,००० देखि रु. १,००,००,००० सम्म रु. १.५
रु. १,००,०१,००० र माथि: रु २

भुक्तानी विधिमा छुट

भुक्तानी विधिछुट
वार्षिक२ प्रतिशत
अर्द्धवार्षिक१ प्रतिशत

मृत्यु लाभ:

बीमा अवधि समाप्त हुनुभन्दा पहिले बीमितको मृत्युमा:

एकल बीमाशुल्क बीमालेखको हकमा आधारभूत बीमाङ्कको २.५ गुणा + आधारभूत बीमाङ्कमा घोषित र बीमालेखमा निहित बोनस र नियमित बीमाशुल्क बीमालेखको हकमा आधारभूत बीमाङ्क रकम + पहिले नै भुक्तानी गरिएको जीवित लाभ कटौती नगरी बीमालेखमा घोषित र निहित बोनस।

अतिरिक्त लाभहरू (Riders):

जीवित रहेमा:

१० वर्ष बीमा अवधि१५ वर्ष बीमा अवधि२० वर्ष बीमा अवधि२५ वर्ष बीमा अवधि
बीमा प्रारम्भ मितिबाट ३ वर्ष: आधारभूत बीमाङ्कको १५ प्रतिशतबीमा प्रारम्भ मितिबाट ४ वर्ष: आधारभूत बीमाङ्कको ३० प्रतिशतबीमा प्रारम्भ मितिबाट ४ वर्ष: आधारभूत बीमाङ्कको १५ प्रतिशतबीमा प्रारम्भ मितिबाट ५ वर्ष: आधारभूत बीमाङ्कको १५ प्रतिशत बीमाङ्क
बीमा प्रारम्भ मितिबाट ६ वर्ष: आधारभूत बीमाङ्कको २५ प्रतिशतबीमा प्रारम्भ मितिबाट ८ वर्ष: आधारभूत बीमाङ्कको ३० प्रतिशतबीमा प्रारम्भ मितिबाट ८ वर्ष: आधारभूत बीमाङ्कको २० प्रतिशतबीमा प्रारम्भ मितिबाट १० वर्ष: आधारभूत बीमाङ्कको २० प्रतिशत
बीमा प्रारम्भ मितिबाट ८ वर्ष: आधारभूत बीमाङ्कको ६० प्रतिशतबीमा प्रारम्भ मितिबाट १२ वर्ष: आधारभूत बीमाङ्कको ४० प्रतिशतबीमा प्रारम्भ मितिबाट १२ वर्ष: आधारभूत बीमाङ्कको २५ प्रतिशतबीमा प्रारम्भ मितिबाट १५ वर्ष: आधारभूत बीमाङ्कको २५ प्रतिशत
  बीमा प्रारम्भ मितिबाट १६ वर्ष: आधारभूत बीमाङ्कको ४० प्रतिशतबीमा प्रारम्भ मितिबाट २० वर्ष: आधारभूत बीमाङ्कको ४० प्रतिशत