Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment Policies - नव रत्न सावधिक

नव रत्न सावधिक

नव रत्न (सीमित भुक्तानी ) जीवन बीमा बीमालेख

नाफामा सहभागी/सहभागी नहुने: यो बीमालेख नाफामा सहभागी हुनेछ

न्यूनतम प्रवेश उमेर: १८ वर्ष 

अधिकतम प्रवेश उमेर: ६५ वर्ष  

परिपक्वताको अधिकतम उमेर: ७० वर्ष

नीति अवधि: ५,१०,१५,२०,२५ वा ३० वर्ष

न्यूनतम बीमाङ्क रकम: रु. ५०,०००/-

अधिकतम बीमाङ्क रकम: प्रस्तावकको आम्दानी/वित्तीय अवस्थाको आधारमा

बीमाशुल्क भुक्तानी अवधि:

  1. बीमा अवधिबीमाशुल्क भुक्तानी अवधि
    ५ वर्षएकल (एकमुष्ठ)
    १० वर्ष१ वा ५ वर्ष
    १५ वर्ष१,५, वा १० वर्ष
    २० वर्ष१,५, १०, वा1५ वर्ष
    २५ वर्ष१,५, १०, 1५ वा २० वर्ष
    ३० वर्ष१, ५, १० ,1५, २० वा २५ वर्ष
  2. बीमाशुल्क भुक्तानी विधि: वार्षिक, अर्द्धवार्षिक
  3. बीमा रकमको आधारमा छुट:
     

    बीमाङ्कछुट
    रु. १,००,०००/- देखि रु. १,९९,०००/- सम्मप्रति हजार रु. १
    रु. २००,००० र माथिप्रति हजार रु. २
  4. बीमाशुल्क भुक्तानी विधिको आधारमा छुट:

     

    भुक्तानी विधिछुट
    वार्षिक भुक्तानी२ प्रतिशत
    अर्द्धवार्षिक भुक्तानी१ प्रतिशत

     

     
  5. भुक्तानीका नियम र सर्तहरू:
  6. परिपक्वता अवधिसम्म बीमितको जीवित रहेमा वा परिपक्वता अवधि अघि बीमितको मृत्यु भएमा, बीमाङ्क र बोनस भुक्तानी गरिनेछ।
  7. यस बीमालेखसँग तल उल्लेख गरिएको वैकल्पिक राइडर उपलब्ध छ:  
  8. क) दुर्घटना मृत्यु लाभ (ADB)
    ख) दुर्घटना मृत्यु लाभ (ADB)+अपाङ अशक्त सुविधा (PTD)
    ग) दुर्घटना मृत्यु लाभ (ADB)+अपाङ अशक्त सुविधा (PTD) र बीमाशुल्क छूट लाभ (PWB)

पहिलो बीमालेख जारी मिति: २९ अप्रिल २०१८
* नियम र सर्तहरू लागू हुनेछन्।