Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Term Insurance - एशियन सुरक्षा प्लस

एशियन सुरक्षा प्लस

मुख्य विशेषताहरू:

न्यूनतम प्रवेश उमेर: १८ वर्ष

अधिकतम प्रवेश उमेर: ६४ वर्ष

 अधिकतम परिपक्व उमेर: ६५ वर्ष बीमालेख 

न्यूनतम बीमाङ्क: रु. २५,०००

अधिकतम बीमाङ्क: प्रस्तावकको आयको स्रोतमा आधारित।

बीमा अवधि: न्यूनतम बीमालेख अवधि: एकल र नियमित प्रिमियम भुक्तानी: १ वर्ष

सीमित बीमाशुल्क भुक्तानी: ५ वर्ष

अधिकतम बीमा अवधि: १५ वर्ष

बीमाशुल्क भुक्तानी अवधि: न्यूनतम बीमाशुल्क भुक्तानी अवधि: एकल र नियमित बीमाशुल्क भुक्तानी: १ वर्ष

सीमित बीमाशुल्क भुक्तानी: २ वर्ष

अधिकतम बीमाशुल्क भुक्तानी अवधि: एकल प्रिमियम भुक्तानी: १ वर्ष

नियमित बीमाशुल्क भुक्तानी: १५ वर्ष

सीमित भुक्तानी: १० वर्ष

बीमाशुल्क भुक्तानी विधि बीमा अवधिबीमाशुल्क भुक्तानी अवधि
एकल बीमाशुल्क१ देखि १५ वर्ष१ वर्ष
नियमित भुक्तानी विधि१ देखि १५ वर्ष१ देखि १५ वर्ष
सीमित भुक्तानी विधि५,१०, र १५ वर्षबीमा अवधि ५ वर्ष: २ वा ३ वर्ष
बीमा अवधि १० वर्ष: २, ३ वा ५ वर्ष
बीमा अवधि १५ वर्ष: २, ३, ५ वा १० वर्ष

भुक्तानीका सर्तहरू: 

बीमितको मृत्यु भएमा, बीमाङ्क भुक्तानी गरिनेछ।

बीमित परिपक्वतासम्म जीवित रहेमा, कुनै दाबी भुक्तानी गरिने छैन।

थप प्रिमियम भुक्तानीसँगै निम्न वैकल्पिक लाभहरू थप्न सकिन्छ: 

अन्त्येष्टि खर्च(Funeral Expenses):

दुर्घटना मृत्यु लाभ (ADB)

दुर्घटना मृत्यु लाभ, स्थायी पूर्ण अशक्तता, प्रिमियम छूट लाभ (ADB+PTD+PWB)

नियम र सर्तहरू लागू हुनेछन्।