Asian Sajilo Myadi
सजिलो बीमा (सामूहिक म्यादी) जीवन बीमा योजना
मुख्य विशेषताहरुः
- १. न्यूनतम प्रवेश उमेर : १८ वर्ष
- २. अधिकतम प्रवेश उमेर : ६९ वर्षसम्म
- ३. अधिकतम बीमा समाप्ति उमेर : ७० वर्ष
- ४. न्यूनतम बीमाङ्क : रु १०,०००/-
- ५. अधिकतम बीमाङ्क : रु.२०,००,०००/-
- ६. न्यूनतम बीमा अवधि : १ बर्ष
- ७. अधिकतम बीमा अवधि : १५ वर्ष
- ८. बीमाशुल्क भुक्तानी गर्ने तरिका : एकल
- ९.रकम भुक्तानी दिइने अवस्था :
- क) बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइनेछ ।
- ख) बीमा अवधि समाप्तिमा बीमित जीवितै रहेमा कुनै रकम भुक्तानी दिइने छैन ।
-
१०.यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ :
- क) दुर्घटना मृत्यु लाभ (ADB)
- ख) दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग÷अशक्त सुविधा (ADB+PTD)
-
११. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु :
- क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भई उडान गर्दा बाहेक
अन्य उडान गर्दा।
- ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
- ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
- घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति÷व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; आत्महत्या गरेमा ।
उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुु¥याउने छैन ।